प्रधानमन्त्री ओलीको कोभिड परीक्षण नेगेटिभ


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
3.7K
SHARES

२५ वैशाख काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

हिजो बालुवाटारमा गरिएको एक सय बढीको परीक्षणमा एक दर्जन जतिलाई कोरोना देखिएको बालुवाटार स्रोतले जनाएको छ । तर प्रधानमन्त्री ओली भने सुरक्षित हुनुहन्छ ।