स्वास्थ्य संकटकाल लगाउने तयारी हुदै


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
5.8K
SHARES

२७ वैशाख काठमाडौ । नेपाल सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।

शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल  घोषणा गर्नेगरी सिफारिस गरेको हो।