अहिले मन्त्रिपरिषद् बैठक जारी, के छन एजेण्डा ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २७ २०७८
5.6K
SHARES
२७ वैशाख काठमाडौं । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
६:३० बजेबाट सुरु भएको मन्त्रिपरिषद् बैठकले प्रधामन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको संसदको विशेष अधिवेशन अन्त्यको सिफारिस गर्ने कार्यसूची रहेको बताइएको छ ।
अरू थप एजेण्डा बारेमा केहि खुलाईएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट