मन्त्रिपरिषद बैठक सम्पन्न , संसद अधिवेशन अन्त्य
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २७ २०७८
4.4K
SHARES
२७ वैशाख काठमाडौ । नेपाल सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
आज सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट