अहिले पनि भारतको रोजाइ ओली सरकार – नेता सुब्रमन्यम स्वामी


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
5.9K
SHARES

२८ वैशाख काठमाडौं । आज भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’