मन्त्रिपरिषद् बैठक बस्दै , यस्ता छन एजेण्डा ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ३ २०७८
8.6K
SHARES
३ जेठ काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित सीसीएमसीको बैठकको बसेको थियो ।
उक्त बैठकले दिएका सुझावसहित कोभिड रोकथाम र नियन्त्रणका विषयमा थप निर्णय हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट