आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै , यस्ता छन एजेण्डा


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
4.8K
SHARES

४ जेठ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।