आज कोरोनाको कारण १९० जना मृत्यु, ८ हजार ३०५ जनामा संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८
2.8K
SHARES

६ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१ हजार ६९५ जनाको पिसिआर र ३९२ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा थप ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभरबाट आज ६ हजार ५४३ जना संक्रमित निको भएका छन । हाल देशभर १ लाख १५ हजार ८५२ जना सक्रिय संक्रमित रहेका छन । कोरोना संक्रमणबाट आज एकै दिनमा १९० जनाको मृत्यु भएको छ ।