प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ६ २०७८
9.5K
SHARES
६ जेठ काठमाडौं ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा आफूले विश्वासको मत नलिने, धारा ७६ (५) अनुसारको गठनका लागि मार्ग प्रशस्त गरिदिने बताएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिला श्रेष्ठले जानकारी दिए ।
“प्रधानमन्त्रीले सदनमा विश्वासको मत प्राप्त नहुने हुँदा संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई सिफारिस गर्छु भन्नुभयो,” श्रेष्ठले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट