प्रधानमन्त्रीद्धारा पत्रकार सम्मेलन गर्दै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ ७ २०७८
3.5K
SHARES
७ जेठ काठमाडौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्। विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट