संसद विघटन गरेर गल्ती गरेको छैन – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
3.8K
SHARES

७ जेठ काठमाडौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधि सभा विघटन गरेर कुनै गल्ती नगरेको दोहोर्‍याएका छन्।

पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले प्रतिनिधि सभा विघटन गरेँ भन्ने निद्रामा पनि नलाग्ने दाबी गरे।