आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८
4.5K
SHARES

७ जेठ काठमाडौं ।अहिले  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका् आकस्मिक बैठक बोलाएका छन् ।

अहिले साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकको सूचना आइपुगेको छ ।

बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको ती मन्त्रीले बताए ।