चीनले राष्ट्रपतिको आग्रहपछि १० लाख खोप दिने


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८
4.9K
SHARES

१२ जेठ काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहपछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन संवादपछि चीनले १० लाख डोज खोप उलब्ध गराउन लागेको जानकारी गराएकी छन् ।

दुई राष्ट्रपतिबीच आज ४० मिनेट वार्ता भएको थियो ।