औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
2.9K
SHARES

१५ जेठ काठमाडौं ।नेपाल सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिद गर्नज ५ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे बताए ।

औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन समेत गरिने उनले बताए ।