अब वृद्ध भत्ता ४ हजार पुग्यो
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ १५ २०७८
7.5K
SHARES
१५ जेठ काठमाडौं । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भक्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभक्ता ४ हजार पुर्याको बताए ।
सामाजिक सुरक्षा भक्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट