कोरोना अपडेट : आज ६ हजार ८० जना निको भएका छन


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
3K
SHARES

१५ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार १६३ पुगेको छ ।