कोरोना संक्रमित निको हुनेमा वृद्धि हुदै
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १७ २०७८
2.7K
SHARES
१७ जेठ काठमाडौं । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएको छ भने ४ हजार ७६२ जना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट