मन्त्रिपरिषद् बैठक बस्दै , यस्ता छन एजेण्डा
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १७ २०७८
3.8K
SHARES
१७ जेठ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक बेलुकी ५ बजे बस्ने कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
बैठकले कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।
जसपा सरकारमा जाने र मन्त्रालय बाँडफाँडको तयारी रहेको स्रोत बताउँछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट