प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्दै , को-को हुदै छन मन्त्री ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २७ २०७८
13.3K
SHARES
२७ जेठ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् ।
उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । मन्त्रीहरूको लिस्ट भने तयार हुदै छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट