घट्दो रूपमा कोरोना , आजको मृत्यु संख्या कति ?
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ २७ २०७८
7.5K
SHARES
२७ जेठ काठमाडौं । पछिल्लो २४ घण्टामा हजार ३ हजार ७४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने ५९ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा आजसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट