कांग्रेसको महाधिवेशन सर्यो , अब कहिले हुने भयो ?
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ २९ २०७८
8.3K
SHARES
२९ जेठ काठमाडौ । आब नेपाली कांग्रेसको १४औं महाधिवेशन सरेको छ। शनिबार शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको हो। नयाँ मितिअनुसार महाधिवेशन भदौ १६ गतेबाट हुने कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए।
त्यसको अनुमोदन असर ३ गते बस्ने केन्द्रीय समितिको बैठकले गर्ने उनले बताए। यसअघि भदाै ७ देखि १० सम्मका लागि महाधिवेशन मिति तोकिएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट