मुख्यमन्त्रीको शपथ बेलुका , को-को बन्दै छन मन्त्री ?
Capital Headline
प्रकाशित मिति :
शनिबार, जेष्ठ २९ २०७८
5.5K
SHARES
२९ जेठ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको शपथ बेलुका साढे ७ बजे हुने भएको छ ।
बेलुका साढे ७ बजेका लागि तयारी गरिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जानकारी दियो ।
मुख्यमन्त्रीसँगै अरु तीनजना मन्त्रीलाई पनि शपश गराउने तयारी गरिएको छ ।
माओवादी केन्द्रबाट एक , जसपाबाट एक र स्वतन्त्रबाट भनिएको भएपनि अहिलेसम्म नाम बाहिर आई सकेको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट