माओवादी स्थायी कमिटीको बैठक बस्दै , यी हुन् एजेण्डा
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र २९ २०७८
4.6K
SHARES
२९ भदौ काठमाडौं । आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बोलाइएको छ । आज दिउँसो ३ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको निर्वाचन निर्देशिका, समसामयिकलगायत विषयमा छलफल हुनेछ ।
सत्तारूढ गठबन्धनमा सहमति नजुट्दा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सो विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट