विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा वारेसमार्फत् गराए उमेदवारी दर्ता
Capital Headline
प्रकाशित मिति :
मंगलबार, असोज २० २०८३
190
SHARES
२० आश्विन काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा वारेसमार्फत् उमेदवारी दर्ता गराएका छन् ।
उनले वारेसमार्फत् उमेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट