राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
Capital Headline
प्रकाशित मिति :
बिहिबार, भाद्र ३१ २०७८
8.5K
SHARES
३१ भदौ काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ शीतलनिवासमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच साँझ ८ बजेदेखि १० बजेसम्म दुई घण्टा भेटवार्ता भएको हो ।
उहाँहरुबीच समसामयीक राजनीतिक अवस्था, एमाले संकट, संसदलगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट