४ गतेसम्म सरकार विस्तार हुन्छ – अध्यक्ष प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शनिबार, असोज २ २०७८
9.6K
SHARES
२ असोज जनकपुरधाम ।आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो साता केन्द्रीय सरकार विस्तार हुने बताएका छन् ।
शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले असोज ४ गते मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् ।
“विभिन्न कारणले सरकार विस्तार हुन सकेका छैन । केही प्राविधिक कठिनाइहरू देखिएको थियो । असोज ४ गतेसम्म सरकार विस्तार हुन्छ,” उनले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट