सत्ता गठबन्धनको बैठक सुरू , कुन मन्त्रालय कुन दललाई ?
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ६ २०७८
7.2K
SHARES
६ असोज काठमाडौं । अहिले सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तार र प्रतिस्थापन विधेयक ल्याउने विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दियो ।
सत्तारुढ गठबन्धनले बिहीबार संसद्मा प्रतिस्थापन विधेयक ल्याएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । कुन मन्त्रालय कुन दललाई दिने पनि आजको बैठलले हल गर्ने छ एक नेताले भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट