विमान दु्र्घटना हुदा १६ को मृत्यु, ६ घाइते
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज २५ २०७८
12.8K
SHARES
२५ असोज एजेन्सी । रूसमा एउटा विमान दुर्घटनामा परेको छ ।दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
दुर्घटनापछि ६ जनाको जीवितै उद्दार गरिएको छ । ६ जनाको अवस्था गम्भीर रहेको छ ।
राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ ।
विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको रोयटर्सले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट