प्रधानमन्त्रीको हत्या प्रयास
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक २१ २०७८
7.8K
SHARES
२१ कात्तिक काठमाडौं । इराकी प्रधानमन्त्रीको निवासमा आज बिहानै ड्रोनबाट हमला भएको छ ।
प्रधानमन्त्री मुस्तफा अल कदिमीको निवासमा आज बिहानै हमला भए पनि उनी भने सुरक्षित रहेको बीबीसीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट