माओवादी केन्द्र : नवनिर्वाचित केन्द्रीय समिति बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
सोमबार, पौस १९ २०७८
10.1K
SHARES
१९ पुस काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्ने भएको छ ।
ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ । निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको बैठकबाट पदाधिकारी चयन गरिने बताएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट