पर्यटन मन्त्री सवार गाडी दुर्घटना
Capital Headline
प्रकाशित मिति :
मंगलबार, पौस २७ २०७८
8K
SHARES
२७ पुस काठमाडौ ।आज सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको छ। कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले सवार गाडी दुर्घटनामा परेको हो।
गाडी क्षतिग्रस्त भए पनि आले सुरक्षित छन्। उनी सवार सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट