६० वर्षमाथिका नागरिकलाई घरबाहिर नजान सरकारको अनुरोध
Capital Headline
प्रकाशित मिति :
सोमबार, माघ ३ २०७८
2.3K
SHARES
३ पुस काठमाडौं । सरकारले ६० वर्षमाथिका नागरिकलाई घरबाहिर नजान अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेशमा यस्तो उल्लेख छ ।
“साठी वर्षमाथिका नागरिक, दीर्घ रोग भएका व्यक्तिलाई घर बाहिर नजान अनुरोध गर्ने र जानुपर्ने अवस्था भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी गन्तव्यसम्म पुग्न र फर्किन सहजीकरण गर्ने,” आदेशमा भनिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट