एमसीसी प्रतिनिधिसभामा टेबल
Capital Headline
प्रकाशित मिति :
आइतबार, फाल्गुन ८ २०७८
5.1K
SHARES
८ फागुन काठमाडौं । प्रतिनिधिसभामा एमसीसी टेबल भएको छ। अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् ।
कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट