प्रमोद खरेल सवार कार दुर्घटना
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख १५ २०७९
3.7K
SHARES
१५ वैशाख काठमाडौं । गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् । दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मंगलबार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका-४ गोपीचोकमा दुर्घटनामा परेको हो ।
कारमा सवार अन्य दुई जना पनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अनियिन्त्रत गतिका कारण कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट