१७ जना संक्रमित थपिए, १५ जना निको भए
Capital Headline
प्रकाशित मिति :
बिहिबार, बैशाख २२ २०७९
6.2K
SHARES
२२ वैशाख काठमाडौं । नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् । यही अवधिमा थप ९२ हजार ८८ जनाले खोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट