काठमाडौं महानगरपालिकामा बालेनले कटाए ७,५०० मत


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९
6.1K
SHARES

२ जेठ काठमाडौं ।  काठमाडौं महानगरपालिकामा १८ हजार मत गणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै गरेका छन् । बालेनले अहिलेसम्म सात हजार ५३४ मत प्राप्त गरेका छन् ।

यसैगरी, एमालेका केशव स्थापितको तीन हजार ९८२ मत पाए भने कांग्रेसकी सिर्जना सिंहले तीन हजार ४८६ मत प्राप्त गरेकी छन् ।