भरतपुरमा अघि लागिन् रेनु
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ २ २०७९
4.9K
SHARES
२ जेठ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा १५ हजार ३१ मत गणना भएको छ । पछिल्लो तथ्यांकअनुसार १२ मतले रेनु दाहाल अगाडि लागेकी छन् ।
दाहालले पाँच हजार ३९ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका विजय सुवेदी पाँच हजार २७ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल भने दुई हजार ३५५ मत प्राप्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट