पोखरामा ५२,८१७ मतगणना : उपप्रमुखमा एमालेकी गुरुङको अग्रता काय
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ५ २०७९
5.8K
SHARES
५ जेठ पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५२ हजार ८१७ मतगणना गरिएको छ ।
नगर उपप्रमुख पदमा नेकपा (एमाले)की उमेदवार मञ्जुदेवी गुरुङ २२ हजार १३१ मतसहित अग्रस्थानमा छिन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार कोपिला रानाभाटले २२ हजार १२२ मत पाएकी छन् ।
यस्तै, तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार रञ्जनाकुमारी सेन पौडेलले एक हजार ९४९ मत ल्याएकी छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट