तथ्यपरक ढंगले संसद्मा प्रस्तुत हुनुस् – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ ११ २०७९
6.1K
SHARES
११ जेठ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको चिरफार गर्दै सशक्त, तर्कयुक्त र तथ्यपरक ढंगले संसद्मा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।
संसद्को ल्होत्से हलमा जारी संसदीय बैठकमा ओलीले उक्त निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा ओलीले स्थानीय तहको निर्वाचन परिणामको संक्षिप्त चर्चा पनि गरेको भट्टराईले बताए । सरकारले हिजो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट