श्रीलंका संकट : राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा
Capital Headline
प्रकाशित मिति :
शनिबार, असार २५ २०७९
2.5K
SHARES
२५ असार एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् ।
शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् ।राष्ट्रपति राजापाक्षेलाई भने सुरक्षित स्थानमा लगिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट