सेलपे दशैँ धमाका अफर


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
3.1K
SHARES

२ असोज काठमाडौं ।   नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले विजयादशमीको पावन अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकहरुले निम्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्नसक्नेछन्।

– हवाई टिकटमा रु १२०० सम्मको क्यासब्याक ।
– बस टिकटमा १०% सम्मको क्यासब्याक ।
– Subisu internet भुक्तानीमा ५% क्यासब्याक ।
– Vianet internet  भुक्तानीमा ५% क्यासब्याक ।
– मोबाईल रिर्चाजमा ६% क्यासब्याक* ।

यो योजना असोज १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
▪ बास्तविक समयमा भुक्तानी
▪ सरल र सुरक्षित
▪ बैंक खाताका साथै Wallet बाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक
समयमा गर्न सकिन्छ ।

साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ । सेलपे एप्प डाउनलोड गरी Wallet Load का साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस्।
डाउनलोड लिंक :http://onelink.to/nvacuy