डा. तोसिमालाई रास्वपाले स्वास्थ्य राज्यमन्त्री बनाउने
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ ३ २०७९
2.3K
SHARES
३ माघ काठमाडौं । तीन मन्त्रीसहित एक राज्यमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ । नेकपा (एमाले)का सांसद पदम गिरीले नेतृत्व गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. तोसिमा स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी हुन् ।
रास्वपाले उपप्रधानसहित गृहमन्त्रीमा सभापति रवि लामिछानेलाई पठाइसकेको छ । शिक्षमन्त्रीमा शिशिर खनाललाई सिफारिस गरिएको छ । डोलप्रसाद अर्याललाई श्रममन्त्रीमा सिफारिस गरिएको पार्टी स्रोतले बताएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट