पूर्व सेनापति रुकमाङ्गत कटवाल आईसीयूमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १९ २०७९
3.1K
SHARES

१९ माघ काठमाडौं । पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवाल अस्पताल भर्ना भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, छाउनीको आईसीयूमा उनको उपचार भइरहेको छ ।

एक सातादेखि नियमित डायलासिस भइरहेको र उनको अवस्था स्थिर रहेको नेपाली सेनाका सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।