यस्तो छ २०८० मा सार्वजनिक बिदाको सूची, दसैँमा ६, तिहारमा पाँच दिन बिदा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख १ २०८०
3.6K
SHARES
१ वैशाख काठमाडौं । सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ ।सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैँमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुनेछ ।
सरकारले सार्वजनिक बिदाहरूको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ । सरकारले शनिबार तथा संघ सरकारले वर्षभरि दिने सार्वजनिक बिदाहरूको पनि सूची निकालिसकेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट