भोली सार्वजनिक बिदा


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०
2.1K
SHARES

१७ वैशाख काठमाडौं । सरकारले भोलि बैशाख १८ गते देशभरीमा सार्वजनिक बिदा दिएको छ । सोमबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिने भएको हो ।

सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।