बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २० २०८०
3.6K
SHARES

२० वैशाख काठमाडौं । सरकारले संसद्को बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । संसद्को हिउँदे अधिवेशन वैशाख १५ गते अन्त्य गरिएको थियो ।