अखिल (क्रान्तिकारी)द्धारा रक्तदान
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १ २०८०
5.1K
SHARES
१ जेठ काठमाडौं ।आज नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले ५८ औँ विद्यार्थी एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
नेपाल कमर्स क्याम्पस, मीन भवनमा बिहान आठ बजेदेखि एक बजेसम्म रक्तदान संयोजक पवन कार्कीले बताए।१५० जनाले रक्तदान गरेका छन । मनिसले रगतको कारण ज्यान घुमाउन नपरोस् भनेर यो कार्यक्रम गरेको उनले बताए ।
विद्यार्थीहरूमा एकताको सन्देश दिन आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट