आज सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ ८ २०८०
2.1K
SHARES
८ जेठ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार कारोबार भएकै भाउ आज पनि कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख ९ हजा पाँच सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट