नागरिकता विधेयक प्रमाणीकरण हुँदा न्याय भयो – नागरिक उन्मुक्ति
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १७ २०८०
1.8K
SHARES
१७ जेठ काठमाडौं । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर न्याय गरेको प्रतिक्रिया दिएको छ ।
राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेपछि उन्मुक्ति पार्टीका सचेतक गंगाराम चौधरीले भने, “अन्याय भएकाहरुलाई न्याय भयो ।” उनले नागरिकता नहुँदा युवाहरुलाई अफ्ठ्यारो परेको भन्दै राम्रो काम भएको बताए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक रोकेकी थिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट