सभापति लामिछाने पत्नीसहित भारततिर


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १७ २०८०
1.7K
SHARES

१७ जेठ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने पत्नीसहित भारत भ्रमणमा गएका छन् ।

आफ्नो निजी काम भएको जानकारी गराउँदै लामिछाने भारत गएको रास्वपाका‍ केन्द्रीय सदस्य दिपक बोहोराले  जानकारी दिएका छन् । उनी पत्नी निकिता पाैडेलसहित भारतको मुम्बई गएका हुन् ।